कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

चीन नेतृत्वमा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता,१५ देशहरूले एक तिहाइ भाग ओगेट्ने

विश्व अर्थतन्त्रको झन्डै एक तिहाइ भाग ओगेटेका १५ देशहरूले संसारकै सबैभन्दा ठूलो व्यापार समूह गठन गरेका छन्। “रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशीप, आरसीईपी”मा दक्षिणपूर्वी एशियाका १० देशको साथसाथै दक्षिण कोरिया, चीन, जापान, अस्ट्रेलिया र न्यूजील्यान्ड छन्। यो सम्झौतालाई यस क्षेत्रमा चीनको बढ्दो प्रभावको उदाहरणका रूपमा हेरिएको छ। सन् २०१७ मा एशिया-प्यासिफिक