काठमाडौँ । नेपालसँगको सम्बन्धलाई विशेष महत्त्व दिँदै आएको दाबी गर्ने भारतले चार वर्ष बितिसक्दा पनि नेपालको बैंकिङ प्रणालीमा रहेका पुराना भारु नोट साट्नेतर्फ भने चासो देखाएको छैन । भारत सरकारले कालो धन र नक्कली मुद्रा नियन्त्रण गर्न भन्दै २३ कात्तिक २०७३ मा त्यति बेला प्रचलनमा रहेका भारु ५ सय र १