काठमाडौं। आईएमई लाईफ इन्स्युरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत म्याट्रिक्स आई सेन्टरसँग सहकार्य गर्दै आर्थिक अभावका कारण उपचारबाट वञ्चित मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ। कम्पनीले उक्त कार्यक्रमका लागि ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ। यस सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १००