कर्पोरेट Archives - Page 60 of 752 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कर्पोरेट

बजार विस्तारमा आक्रामक बन्दै खजुरीकाे नेपालः एकै वर्षमा बेच्यो २ अर्ब ४ करोडको बिस्कुट तथा कुकीज

काठमाडौं ।बिस्कुट तथा कन्फेक्सनरी क्षेत्रको स्थापित ब्रान्ड ‘खजुरीको’ उत्पादन गर्ने खजुरीको नेपाल प्रालिले आफ्नो बजार विस्तारलाई निकै आक्रामक बनाएको छ। खजुरीको नेपाल प्रालि)को व्यापारमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा झन्डै २० प्रतिशतको व्यापार वृद्धि हासिल गरेको छ । सन् २०२४/२५काे एक वर्षमा कम्पनीले २ अर्ब