काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । त्यस्तै आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५७