काठमाडौं । डडेल्धुरामा नक्कली बैंक ग्यारेन्टी बनाएर भुक्तानी लिएका निर्माण व्यवयायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोहरा निर्माण सेवाका प्रोपराईटर लोकबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पक्राउ गरेको थियो । आवश्यक कारवाहीका लागि बोहरालाई डडेल्धुरा ल्याइएको जिल्ला प्रहरी कार्यालय