काठमाडौं । मेगा बैंकको कर्मचारी युनियनको अध्यक्षमा वाग्ले पुनः निर्वाचित भएका छन् । आधिकारिक ट्रेड युनियन ‘मेगा बैंक कर्मचारी युनियन’को केन्द्रीय कार्यसमिति अध्यक्षमा कृति वाग्ले पुनः निर्विरोध निर्वाचित भएका हुन् । उनको कार्यकाल ४ वर्षको हुने छ । दरबारमार्गस्थित शेर्पा मलमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले वाग्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ