कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

राष्ट्र बैंकद्धारा मर्जरका लागि यी ४ लघुवित्तलाई अन्तिम स्वीकृति

काठमाडौं । मर्जरका लागि ४ लघुवित्तलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंकले महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्तलाई र महुली लघुवित्तले नवकिरणलाई प्राप्ती गर्न अन्तिम स्वीकृति दिएको हो । महिलाको केन्द्रीय कार्यालय घोराही दाङमा छ भने जाल्पाको पोखरामा केन्द्रीय कार्यालय रहेको छ । मर्जरसँगै