कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

पुनर्बीमा कम्पनी सातौं वर्षमा प्रवेश, १० अर्ब चुक्ता पुँजि

काठमाडौं । पुनर्बीमा कम्पनी सातौं वर्षमा प्रवेश गरेको छ । वि.स. २०७१ साल कार्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको पुनर्बीमा कम्पनी ६ बर्ष पुरा गरि सातौ बर्षमा प्रवेश गरेको हो । पुनर्बीमा कम्पनीमा नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको छ । अन्तराष्ट्रिय मुद्रा आर्जन गर्ने सेवा प्रदायक कम्पनी हो