काठमाडौं । अनायसै विना कारण कोरोनाको मौका छोपी बढाइएको पानीको जारको मुल्यबाट अन्तत व्यावसायी व्यक भएका छन । कुनै कारणबिनै व्यावसायीहरुले एकतफी रुपमा झण्डै डवल पानीको मुल्य बढाएपछि सरकारले चासो व्यक्त गरेको थियो । संसदको उपभोक्ता हित संरक्षण समितिका उजुरी परेपछि संदसदिय समितिले कारवाही गर्ने डरले व्यवसायीले मुल्य बढाएको १