काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएको छ । उपचारका क्रममा नै मृत्यु भएपछि उक्त अस्पतालमा अहिले उच्च सतर्कता अपनाएको छ । उनको स्वासप्रश्वासमा समस्याभएपछि अस्पताल भर्ना गरिएको हो । उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए । ती