काठमाडौं । नेपालमा थप एक जना कोरोना भाईरस मुक्त भएर घर फर्किएका छन् । कोरोना भाइरसबाट मुक्त भएर प्रदेश १ स्थित कोशी कोभिड १९ उपचार केन्द्रबाट झापा दमक ३ का ६२ वर्षीय पुरुष डिस्चार्ज भएर घ।्र फर्किएका हुन् । उनका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक डा.