काठमाडौँ । आगामी सेप्टेम्बरदेखि बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा पुनः सुरु गर्ने भएको छ । करिब पाँच वर्षपछि यो रूटमा हवाइ सम्पर्क पुनः सुचारु भएपछि नेपालको पर्यटन, व्यापार र शिक्षा क्षेत्रका लागि ठूलो राहत पुग्ने आशा गरिएको छ । साथै, नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन यो एक ऐतिहासिक