कर्पोरेट « Arthapath.com
१९ मंसिर २०८०, मंगलवार

कर्पोरेट

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारको रुपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई