काठमाडौं । बजारमा गुणस्तरहीन औषधीको विक्री वितरण भएको भन्दै भारतिय दुई औषधीमा रोक लगाईएको छ । भारतीय कम्पनी अट्सुका फर्मास्युटिकल्स प्रालिले उत्पादन गर्ने मेट्रिसरमेट्रोनिडाजोल (ब्याच नम्बर ११८७३६०) र एक्यूलाईफ हेल्थकेयर प्रालिले उत्पादन गर्ने कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सन आइपी (ब्याच नम्बर १एच८२९३६) को बिक्री वितरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधी व्यवस्था