काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्यमा स्थिर रहेको छ । आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ