कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंगले जनाएको छ । यसअघि सुनको मूल्य ७६ हजार ५