कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

प्रदेश नं २ मा छोरीको बीमा गराउनेलाई निःशुल्क इन्टरनेट सेवा

काठमाडौं । प्रदेश २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ३ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने भएको छ । जसको थालनी सिरहाबाट शुरु भएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका