१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

सुदूरपश्चिममा थपिए १० जना कोरोना संक्रमित

काठमाडौं । सुदूरपश्चिम प्रदेशका बुधबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशाला भएको परीक्षणमा आज १० जनामा संक्रमण देखिएको हो । डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण देखिएको छ । यता