काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ नवलपरासीको सुनवलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना र सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा सिभिल बैंकको सुनवल शाखाको उुद्घाटन गरे । सोही अवसरमा कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा