कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

आफ्नो पालामा सिन्को नभाँच्ने, बाहिरिएपछि आलोचना गर्नेः–अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले २ वर्षमा सरकारले अधिकांश क्षेत्रमा औसतभन्दा माथि काम गरेको बतएका छन । उनले अरुको आलोचनाले भन्दा पनि तथ्यले पुष्टि गर्ने दावी गरे । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै डा. खतिवडाले दशकौंसम्म राज्यको नीति–निर्माणको तहमा बसेर काम गर्न नसकेकाहरुले आज सरकारको आलोचना