काठमाडाैं । नेपालका लागि दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले तिलोत्तमास्थित गौराङ्ग ट्रयाक सेन्टरमा अपाचे रेसिङ क्वालिफायर्सको बुटवल चरण भव्य रूपमा सम्पन्न गरेको छ। बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा सो क्षेत्रका उदीयमान चालक, खेलप्रेमी तथा नवप्रवेशी प्रतियोगीहरूले व्यावसायिक प्रशिक्षणका साथै प्रतिस्पर्धात्मक