काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ३ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले (सुपरभाइजर/बरिष्ठ सहायक/सहायक) आइटी, सहायक, कनिष्ठ सहायक (प्रशिक्षार्थी/तालिमे/करार परीक्षणकाल) मा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिण देखि स्तातक उत्तिर्ण गरेको तथा अनुभवि