काठमाडौं । एनआइसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गदैै ब्रान्च म्यानेजर माग गरेको हो । बैंकले काठमाडौं उपत्यका भित्र तथा बाहिरका लागि केही संख्यामा ब्रान्च म्यानेजर मागेको हो । जसका लागि बैंकले शैक्षिक योग्यता स्नातक उत्तिर्ण गरेर बैक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी माग