रोजगार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

रोजगार

नेशनल लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश प्रमुख र ब्रान्च इन्चार्ज/मार्केटिङ अफिसर माग गरेको हो । जसका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक उत्तिर्ण गरेको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक