रोजगार « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

रोजगार

बेष्ट फाइनान्समा रोजगारीको अवसर, कसरि दिने आवेदन ?

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बिरगन्ज र इटहरी शाखाका लागि १ १ जना शाखा प्रबन्धक तथा सोही शाखाका लागि सहायक स्तरमा केही कर्मचार माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर उत्तिर्ण गरेका