१ कार्तिक २०८३, आइतबार

रोजगार

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी मागेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले असिस्टेन्ट । सिनियर असिस्टेन्ट । सुपरभाइजर, टे«नी असिस्टेन्ट कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक र स्नातकोत्तरमा गरेको तथा अनुभवि कर्मचारी मागेको हो