१ कार्तिक २०८३, आइतबार

रोजगार

१ लाख २१ हजारले दिए राष्ट्रिय वाणिज्य बैंकमा आवेदन, कुन पदमा कतिले दिए ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी आह्वानमा १ लाखभन्दा बढीले आवेदन भरेका छन् । बैंकले विभिन्न ६ पदका लागि कर्मचारी मागेकोमा मंसिर ५ गते आइतबारसम्म १ लाख २२ हजारले आवेदन दिएका हुन् । बैंकले कात्तिक १५ गतेदेखि विभिन्न ६ पदका लागि ८३६ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको थियो ।