काठमाडौं । कोरियाले आगामी महिनादेखि नेपाली कामदार लैजान सक्ने संकेत गरेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि नेपालबाट कामदार कोरिया जान पाएका छैनन् । यसअघि नै सबै प्रक्रिया पुरा गरेर पनि कोरिया जान नपाएका नेपाली कामदारलाई अर्को महिनादेखि लैवजानसक्ने संकेत आफूहरुले पाएको इपिएस शाखाका अधिकारीहरुले बताएका छन् । सन्