काठमाडौं । अब नेपालभित्र दुःख जिलो गरेर कमाइ गर्नेले भन्दा विदेशमा बसेर रेमिट्यान्स पठाउनेले बैंकमा बढी ब्याज पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत् भित्र्याउन यस्तो नीति लिएको हो । ‘विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा