काठमाडौं । जगदम्बा स्टिल प्रालिमा कार्यरत एक १ सय २३ जना मजदुर तथा कर्मचरीमा गरिएको पिसिआर परिक्षण मंगलवार ११ जनामा संक्रमण पृष्टि भएको हो । संक्रमितहरुमध्ये ५ जनालाई सिमरा स्थित होटल सगुनमा क्वारेनटाईनको रुपमा राखिने तयारी भइरहेको छ भने ५ जना भारतीय नागरिक र १ जना राजविराज स्थायी ठेगाना भएका