काठमाडौं । पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध भएको छ। सोमबार बिहान करिब ९ बजे तुइन खोला नजिकै पहिरो खसेपछि सडकको एकतर्फी सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ। हाल पहिरो हटाउने कार्य जारी रहेको र सडक दुबैतर्फ सुचारु गर्न प्रयास भइरहेको छ। बरसातको समयमा ढुंगा तथा माटो खस्ने जोखिम