२० भदौ २०८३, शनिबार

पूर्वाधार

वर्षा रोकिएसँगै मेलम्चीको पानी काठमाडौं आइपुग्न थाल्यो, दैनिक १७ करोड लिटर पठाइँदै

काठमाडौं । वर्षायामका कारण बन्द गरिएको मेलम्ची खानेपानी पुन: काठमाडौं आइपुग्न थालेको छ । दैनिक १७ करोड लिटरभन्दा बढी पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत उपत्यकामा आपूर्ति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत वर्ष बाढी र पहिरोले आयोजनामा क्षति पुर्‍याएपछि असार १० गतेदेखि सेवा बन्द गरिएको थियो । मर्मतपछि