पूर्वाधार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पूर्वाधार

महतको ‘जोडबल’ले पिच भएरै छाड्ने भो नुवाकोटको ‘लाइफलाइन’, अघि बढ्यो ठेक्का प्रक्रिया

काठमाडौँ । नुवाकोट जिल्लाको पूर्व–पश्चिम जोड्ने मार्ग गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याङ्ग सडकको ठेक्का प्रक्रियाको प्राविधिक विषय स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै बिहीबार उक्त सडकको थप प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले केही दिन