काठमाडौं । दशैँ नजिकिएसँगै कर्मथलो छाड्नेलाई केही कुराले पिरोल्छ भने त्यो हो, सडकको दुरावस्था । दशैँ, तिहार र छठका लागि आफ्नो कर्मथलो छाडेर जन्मथलो फर्किनेको संख्या ठूलो हुन्छ । पढाइ र कामका लागि घरबाट बाहिर रहेकाहरूलाई एकै ठाउँमा जम्मा पार्ने काम दशैँले गर्छ । त्यसैले त दशैँ नेपालीका लागि विशेष