काठमाडौं । सरकारले निर्माण व्यवसायीलाई ५ अर्ब भुक्तानी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रुपैयाँ भुक्तानी गरेको हो । मन्त्रालयका अनुसार निर्मण व्यवसायीलाई सहमति अनुसारको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ । गत वर्ष निर्माण व्यवसायीलाई भुक्तानी गर्न योग्य भइसेकका तर भुक्तानी