७ कार्तिक २०८३, शनिबार

पूर्वाधार

डेढ दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखिँदै

काठमाडौं । झन्डै डेढ दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखिने भएको छ । एक सूचना निकाल्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जनाएको छ । सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको सूचनामा उल्लेख छ । कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र