काठमाडौं । भारतले हाइड्रोजन ऊर्जाबाट चल्ने यात्रु बस सञ्चालनमा ल्याएको छ । उत्तरी छिमेकी चीनले ब्याट्रीबाट चल्ने विद्युतीय गाडीको उत्पादनमा रफ्तार लिइरहेका बेला भारतले नयाँ इन्धनलाई प्राथमिकता दिएको हो । इन्डियन आयल कर्पोरेशनले पहिलो पटक यस प्रकारको हरित हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा ल्याएको हो । कर्पोरेशनले पेट्रोलियम पदार्थको प्रयोगलाई विस्थापन