२१ भदौ २०८३, आइतबार

पूर्वाधार

दसैं बिदामा घुम्ने होइन त ? यी हुन् उपयुक्त गन्तव्यहरु

काठमाडौँ । नेपाली हिन्दु धर्मालम्वीहरुको महान् चाडपर्व वडा दसैँ मुखमा आएको छ । दसैँमा अन्य सिजन भन्दा धेरै लामो बिदा हुन्छ । दसैँमा सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूलाई पनि निश्चित बिदा हुने गर्दछ । बिदा लामो हुने भएपछि मानिसको आ–आफ्नै योजनाहरू तय गरेका हुन्छ । यो समयमा मानिसहरू केही न