काठमाडौं । लगानी बोर्डले पश्चिम सेती र सेती नदी–६ जस्ता आयोजना अघि बढाउन समझदारीपत्र (एमओयु) स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा साउन २३ मा बसेको ५२औं बैठकले उक्त आयोजनाहरु विकासका लागि समझदारीदेखि लगानी व्यवस्थापनसम्मका महत्त्वपूर्ण निर्णय गरेको हो । अब बोर्डले भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक सरकारी कम्पनी