२१ भदौ २०८३, आइतबार

पूर्वाधार

मीरगञ्ज पुल आंशिकरुपमा संचालनमा

काठमाडौं । विराटनगर नाका जोड्ने भारतको बथनाहा स्थिति परमाण नदी स्थित निर्माणाधिन नयाँ चार लेनको पुल विहिबार देखि आंशिक रुपमा संचालनमा आएको छ । मोरंग व्यापार संघले विगत लामो समय देखि मीरगञ्ज पुलको जीर्णोद्वारका लागि पटक पटक पहल गर्नुका साथै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारी साधानहरुको चाप व्यवस्थापनका लागि