काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ आइतबार (वैशाख ११) देखि ‘कन्स्ट्रक्शन होलिडे’ मा जाने भएको छ । शुक्रवार महासंघ सचिवालय अनामनगरमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले ‘कन्स्ट्रक्शन होलिडे’ आव्हान गरेको बताए । महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्याधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म