२१ भदौ २०८३, आइतबार

पूर्वाधार

सर्वाेत्तम स्टील र जगदम्बा सिमेन्टद्वारा प्राविधिक कार्यक्रम समापन

काठमाडौं । नेपालकै प्रतिष्ठित कम्पनी सौरभ ग्रुप अन्तर्गतको गुणस्तरीय फलामे छड उत्पादक सर्वाेत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको मूख्य उद्देश्य इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय घरनिर्माण सम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गरेको हो । कार्यक्रममा सर्वाेत्तम