काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनस्ले २ आर्थिक वर्षको लाभांश घोषणा गरेको हो । कम्पनीको भदौ १ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ को लागी लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३