काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार बिहान बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ८४३ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ