काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा साढे ७९ हजार जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार साँझसम्म ७८ हजार ९४९ जना आवेदकले १ करोड ६२ लाख ६१ हजार ९९४ कित्ताका लागी आवेदन दिएका छन् । कम्पनीको यस अघि स्थगन भएको आईपीओ बिक्रि