२१ भदौ २०८३, आइतबार

पूर्वाधार

मध्य भोटेकोशीको आईपीओमा साढे ७२ हजारले भरे आवेदन, कहिलेसम्म छ आवेदन दिने समय ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा साढे ७२ हजार जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार साँझसम्म ७२ हजार ४५५ जना आवेदकले १ करोड ५२ लाख ९० हजार ३५९ कित्ताका लागी आवेदन दिएका छन् भने १५ अर्ब २९ करोड ३ लाख ५९