काठमाडौं । मैलुङ खोला जलविद्युतको आईपीओ अर्काे साता बाँडफाँड गरिने भएको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन तथा बिक्री गरेको कम्पनीको आईपीओ अर्काे साता बाँडफाँड गरिने भएको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार अर्काे सातासम्म बाँडफाँड गरिसक्ने गरि तयारी भैरहेको छ । प्रिअलटमेन्टको काम भैरहेकाले अर्काे साता जुनसुकै बार