७ श्रावण २०८३, बिहिबार

बीमा

क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज (माघ १५ गते) देखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२