१ कार्तिक २०८३, आइतबार

बीमा

सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका छ । कम्पनीले साधारण सभा तथा